प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् ।
आज चितवनमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवाले अदालतलाई पनि मन्त्रिमण्डलमा भाग लाएकोले कांग्रेसको ईज्जत कहाँ गयो ? भन्दै प्रश्न गरेका छन् ।प्रधानमन्त्री एवम् पार्टी सभापतिको कारण कांग्रेस चितवनका कार्यकर्ताहरुले कहिले सूर्य त कहिले हशियाँ हथौडामा भोट हाल्नुपरेको पनि उनको गुनासो छ । उनले भने,‘सारा कांग्रेसीजनहरुले रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ । त्यो कांग्रेस बनाउनुपर्छ ।’ उनले कांग्रेसमा भेदभाव हुन नहुने पनि जिकिर गरे ।
उनले आगामी महाधिवेशनमा पार्टीको हितमा काम गर्नसक्ने योग्य व्यक्ति नेतृत्वमा आउनुपर्ने पनि जोड दिए ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…