इन्फो नेपाल — सञ्चारको सञ्जाल

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता समाग्री वितरण

मकवानपुर: बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग कोष काठमाडौंको सहकार्य र राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरिएको छ । बुधबार बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी मन्त्री कुमारी मोक्तानले प्रदेश भित्रका ७० जना अपाङ्गता व्यक्तिलाई सहायता सामग्री वितरण गरेकी हुन् । गोडाभन्दा मुनिका कृत्रिम खुट्टा ७ वटा, गोडाभन्दा माथिको कृत्रिम खुट्टा २ वटा, वैशाखी ६ वटा, गोडाभन्दा मुनिको सपोर्ट ७ वटा, गोडाभन्दा माथिको सपोर्ट १ वटा, कानमा लगाउने हेरिङ एड ३ वटा वटा वितरण गरिएको छ । यस्तै लड्ठी २ वटा, ह्वील चेयर २३ वटा इलेक्टी्र ह्वील चेयर १ वटा, वाइट क्यान २७ वटा र एयर म्याटे्रक्स एक वटा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको १५ लाख रुपैयाँ अनुदान र राष्ट्रिय अपाङ्ग कोष काठमाडौंको ४ लाख २७ हजार ५ सय ३७ रुपैयाँको गरी १९ लाख २७ हजार ५ सय ३७ रुपैयाँको सहायता सामग्री वितरण गरिएको हो  ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क