इन्फो नेपाल — सञ्चारको सञ्जाल

असफलता

मृत्युको भयले थिलथिलो भएको उसलाई सबैले मृत्युको भय देखाए कसले मार्ने र कसले बचाउने भन्ने उदघोषका साथ। सायद मार्ने आशय बोकेका जति संहारकर्ता महादेवका भक्त थिए बचाउने आशय बोकेका पालनकर्ता विष्णुका भक्त थिए उसको असफलता को कामना गर्दै ती रमिते भीड उसको असफलताको गान गाउन थाले । कोही कसैबाट केही पाउने आशामा थिए त्यसैले सबैले खोजे आशालाई पुरा गरिदिने व्यक्ति उसले हेरेर हाँसिदियो । उसले ईश्वरको भक्ति गर्यो अनि सोध्यो "प्रभु के हो असफलता ?" ईश्वरले उसलाई जवाफ दिए "आफ्नो इच्छा र आशा पुरा नहुनु पहिलो असफलता हो ।"

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता