इन्फो नेपाल — सञ्चारको सञ्जाल

आगलागीमा परी १३ वर्षीया अमृता घलानको मृत्यु

मकवानपुर: आगलागीमा परी १३ वर्षीया अमृता घलानको मृत्यु भएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ भोटेश्वरामा आगलागीमा परी आईतबार साँझ ५ बजेको समयमा भोटेश्वरा बस्ने १३ वर्षीया अमृता घलानको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घलानले भान्सा कोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलले आगलागी शरीरको बिभिन्न भागमा जल्दा गम्भिर घाईते भएकी थिईन् । घाईते घलानलाई उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं लगिएकोमा उपचारको क्रममा सोमबार राती ८ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट भान्सा कोठा र भाडाकुडा जली नष्ट हुँदा २ लाख बराबरको क्षति भएका प्रहरी जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क