इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज तिमीलाई म सपनिमा भन्ने छु कि म तिमीलाई कति प्रेम गर्छु भनेर

  • माधब भुसाल( साने)
देखे जब तिमीलाई प्रेम नगरि बस्न मनले मान्दै मानेन । प्रेम छ मलाई तिमिसङ भन्न यो मनले जान्दै जानेन । मन भित्र लुकाएर राखे सबै प्रेमका कुरा । एकोहोरो प्रेमि बाहेक मनले केहि ठानेन । आउछेउ तिमि सपनिमा जहिले ,त्यसपछि तिम्रो मुहार न हेरि बस्न मनले मान्दै मानेन । धाईरहे ति तिमि हिडने प्रेमिल गल्लीहरु तिम्रै लागि आएको हु भन्न सकिन । म हरेक रात सपनिमा तिमीलाई नै कुरिरहेको हुन्छु । जब आउछेउ तिमि सपनिमा अनि एककासि म सपनाबाट हराउछु । म आफ्नै बिम्ब देखिनु पर्ने ऎनामा पनि तिमिलाई नै खोजिरहन्छु। म कतै एकान्तमा बसेर हम्रै प्रेमको बरेमा कबिता सोचिरहन्छु । हेर म तिमीलाई तिम्रै सामुन्ने उभिएर त प्रेमको ईजहार गर्न न सकुला म हरेक साँझ बिहान आफुले आफुसङै तिमिलाई प्रेम प्रस्ताव गरि रहन्छु म हरेक रात तिम्रै ईस्पर्समा हरायर तिमिलाई चुम्बन गरि रहन्छु । कहिले काहि सोचिछु साच्चै बिहान उठदा तिम्रो गालामा तिमि चिसो आनुभब गर्छेउकि गर्दिनेउ होला । मलाई लाग्दैन कि प्रेमका भाब र अनुभुति गर्न प्रेम दुइतर्फि नै हुनुपर्छ। म एकोहोरो प्रेममा पनि तिम्रै मात्र भयको भान गर्छु । म तिमीलाई प्रेम गर्छु भनेर त भन्न सायदै कैले सकुला । तिमीलाई छिनछिनमा लाग्ने बाडुल्किले लागदैन कि ,कोहि तिमीलाई प्रेमको भाबले केहि भन्न चाहिरहेको छ । निकै बर्ष भयो यो प्रेमिल चिट्ठी तिमीलाई देउ भनि लेखेको हेर आज सपनिमा म तिमिसङ हाम्रो प्रेमको सबै कुरा बनाउन चाहान्छु बस तिमि भोलि पख उठदा सपनिका सबै कुरा सम्झनु अनि भनि दिनु मलाई अब तिम्रो प्रेम एकतर्फि रहेन म तिम्रो एकोहोरो गोरेटोमा गाँसिन संगै जिन्दगिको यात्रामा निस्किन र सदै तिम्रै हुन म तिमीहलाई कुरिरहेकि छु ।
  • माधब भुसाल अर्घाखाँचीको बागिमा घर भई हाल बुटवलमा कोरिएन भाषा अध्यनरत बिद्यार्थी हुन ।
   

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता