इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज पनि डलरको मूल्य बढ्यो

काठमाडौं: नेपाल राष्ट्र बैंकले आज बुधबार विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । तपाई खाडी मुलुकहरुको मुद्रा बिनिमयदर हेर्दै हुनुहुन्छ भने साउदी अरेबियन रियाल १ को खरिददर ३५.८५ पैसा नेपाली रहेको छ भने विक्रीदर ३४.०१ पैसा रहेको छ । यस्तैगरी कतारी रियाल ३४.६३ पैसा, यूएई दिराम ३४.५९ पैसा मलेसियन रिँगेट २८.६४ पैसा कुबेती दिनार १ को खरिददर ४१२.३३ पैसा बहराइन दिनार ३३७.०५ पैसा रहेको छ । यस्तैगरी डलरहरु मध्ये युएस डलर १ को खरिददर १२७.०६ पैसा तोकेको छ । हिजो मंगलबार १२६. ८१ पैसा रहेको थियो । एकै दिनमा डलरमूल्य २५ पैसाले मँहगिएको छ । पछिल्लो समय डलरको मूल्यमा उच्च बृद्धि हुँदै आएको छ । यसले मुलुकको डलर सञ्चितिमा समेत ठूलो असर पारेको छ । यस्तैगरी मुद्रा बिनिमयदर सटही गर्दै हुनुुहन्छ भने युरो १ को खरिददर १२७.२३ पैसा रहेको छ । बिक्रीदर १२७.८३ पैसा रहेको छ । अष्ट्रेलियन डलर ८५.४८ पैसा, क्यानेडियन डलर ९७.५२ पैसा, सिँगापुरे डलर ९०.३० पैसा रहेको छ । अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् बिबरणमाः https://infonepalonline.com.np/bidesi-mudraa/

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क