काठमाडौं / सन् २०२३ को आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालका पर्यटकीय गन्तव्यको अवलोकन गरेका छन् । यस वर्षको जनवरीदेखि अगस्टसम्म ६ लाख १ हजार तीन सय ६० विदेशी पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अगस्ट महिनामा ६७ हजार एक सय ५३ पर्यटक नेपाल आएका छन् ।
सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए । सन् २०२३ भर १० लाख विदेशी पर्यटक नेपाल ल्याउने बोर्डको लक्ष्य छ । यो अवधिमा सबैभन्दा बढी भारतबाट २६ हजार ६ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार ६ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्क छ ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…