बागलुङ - काठेखोला गाउँपालिकाले आमा समूहलाई भजन सामग्री वितरण गरेको छ। गाउँपालिका-२ भिमपोखराले साविकका नौ वटै वडाका नौवटा आमा समूहलाई एक हप्ताको भजन प्रशिक्षणसहित भजन किर्तनका लागि आवश्यक सामग्री वितरण गरेको हो।
वितरण गरिएको सामग्रीमा हार्मोनियम, माइक, म्याट, झोला लगायत समान रहेका छन्। सामग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख बिना थापा, प्रदेशसभा सदस्य निर्मला थापा, धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा. डिल्लीराज गौतमलगायतले आमा समूहको क्षमता विकासमा योगदान पुर्याउने कार्यको प्रशंसा गरेका थिए।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिध्यापती शर्माले गरेका थिए।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…