इन्फो नेपाल — सञ्चारको सञ्जाल

आलोचकहरुलाई समिक्षाको जवाफ: 'गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ, मुख र मलद्वारको काम चिन'

काठमाडौँ - गायिका समिक्षा अधिकारीले आफ्ना आलोचकहरुलाई कडा जवाफ फर्काएकी छिन्। बिहीबार सामाजिक सञ्जालमा उनले आफ्ना आलोचकहरुलाई अर्थपूर्ण बोल्न त साधना गर्नुपर्ने बताएकी छिन्। उनले लेखेकी छिन्, ‘बचनले दिएको घाउको औषधि बचन नै हो। बचनले घर, समाज र संसार बन्छ, बचनले नै युद्ध भड्कन्छ। सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न। अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ। मेरा मित्रहरू १ गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ। मुख र मलद्वारको काम चिन।’ केहि समय अघिदेखि समिक्षा सामाजिक सञ्जालमा सक्रिय बन्दै आइरहेकी छिन्। उनले यसअघि पनि नबोले त यहाँ हेप्छन् र घस्यौटाहरु मनलागी उड्ने बताएकी थिइन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क