इन्फो नेपाल — सञ्चारको सञ्जाल

आविष्कार केन्द्र चोरी शिकारी केन्द्र हो- मुकुन्दे

काठमाडौं: केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे)ले आविष्कार केन्द्र चोरी शिकारी केन्द्र हो भन्ने अभिव्यक्त दिएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै घिमिरेले आविष्कार भनेर माहाबिर पुनले नेपालमा चोरी शिकारी केन्द्र चलाएको आरोप लगाएका छन् । उनले भोली विदेशी प्रविधि चोरेकोमा जरीवाना तिर्नुपर्ने भयो भने पशुपतिका ३ करोड बाँदर सबैको मृगौला लिलाम हुनसक्छ भन्दै ब्यंग्य गरेका छन् । उनले लेखेका छन् "आविष्कार भनेर एउटा मगरले नेपालमा चोरी शिकारी केन्द्र चलाएको छ, भोलि विदेशी प्रविधि चोरेकोमा जरीवाना तिर्नुपर्ने भयो भने पशुपतिका ३ करोड बाँदर सबैको मृगौला लिलाम हुनसक्छ ।"

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क