इटहरी (सुनसरी) । देशभरी नै तापक्रम बढिरहँदा आज इटहरीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार इटहरीको विराटनगर क्षेत्रमा अधिकतम तापक्रम ४०.२ डिग्री सेल्सियस मापन गरिएको हो।
पूर्वी तराईमा पर्ने कोशी प्रदेशको सदरमुकाम विराटनगर लगायत अन्य क्षेत्रमा समेत गर्मीको प्रभाव बढ्दो छ। विगतका वर्षको तुलनामा यस वर्ष चैत्र मसान्तैदेखि नै गर्मी बढेको मौसमविद्ले बताएका छन्।
यस वर्ष पनि अझ बढी गर्मी लाग्ने पूर्वानुमान गरिएको छ। अधिकतम तापक्रम ४५ डिग्री नाघ्ने सम्भावना रहेको बताइएको छ। यस्तो गर्मीले मानव स्वास्थ्यसमेत प्रभावित पार्न सक्ने भन्दै आम नागरिकलाई सचेत रहन अनुरोध गरिएको छ।
बिहानैदेखि पसिना झारिरहने योजना बनाउन तथा अत्यावश्यक कार्य बाहेक घरबाहिर ननिस्किन सुझाव दिइएको छ। जलजनित रोगहरूबाट बच्न पनि सावधानी अपनाउन विज्ञहरूले भनेका छन्।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…