इन्फो नेपाल — सञ्चारको सञ्जाल

तपाईंहरू एक क्वीन्टल नै हो, हामी तोला हौं : विश्वप्रकाश

इटहरी | नेपाली काङ्ग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा आज इटहरीमा भएको चुनावी सभा सम्बोधन कार्यक्रम आएका छन् । आज इटहरीमा चुनावी सभा कार्यक्रममा सम्बोधन गर्दै विश्वप्रकाश शर्माले ओलीप्रती इङ्गित गर्दै भने,'तपाईंहरू एक क्वीन्टल नै हो, हामी तोला हौं , कमरेडलाई थाहा नहोला , तर बजारलमई थाहा छ , तोलाको मुल्य भनेका छन् । उनले भने 'अहिलेको गठबन्धन चुजाव जित्न मात्रै नबको टिप्पणी गर्दै भने राम्रो सँग तालमेल गर्न सकेन साइन्स साइटिस हुदैन` 'इटहरीले पनि तालमेल गर्नु परो कि दलहरूले तालमेल गर्नु परो, मेचि हौला या महाकाली हौला तालमेल गर्नु परो, तालमेल बिना जिन्दगी त बन्दैन , राम्रो गायकले गित त गाउन सक्दैन , साहित्यमा तालमेल भएन भने पनि कविता बन्दैन , राम्रो संगीतकारले संगित भर्न सक्दैन भनेर अहिले तालमेलको समय रहेको आवश्यक टिप्पणी गरे । उनले भने ` यहीँ बैशाख ३० गते के हुदैछ म भन्न सक्दिन जेठको ३ गते मिडियाका साथिहरू लेख्न तयार बसे हुन्छ रेडियो नेपाल समाचार फुक्न तयार बसे हुन्छ´ गठबन्धनका उम्मेदवार हेमकर्ण र केशवकुमारले जिते भने इटहरीको विकास हुन्छ भनेका छन् । त्यसैगरी उनले भने 'शिक्षा ,स्वास्थ , रोजगार, खानेपानी , विकास जस्ता कुरामा काङ्ग्रेसले नेतृत्व गरेको गठबन्धन स्पष्ट रहेको बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क