इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा एससीसीविरूद्व विरोध प्रदर्शन

इटहरी / वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल लगायत ६ राजनैतिक दल र दुई मोर्चाद्वारा संयुक्त रुपमा एमसिसि सम्झौताको विरोध आज इटहरीमा गरेका छन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता लगायत राजनैतिक दल र मोर्चा द्वारा एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको हो । `राष्ट्रिघाति एमसिसी सम्झौता खारेज गरौं´ `देशव्यापी जनआन्दोलन श्रूष्टि गरौं´ `राष्ट्रिय स्वाधीनता रक्षा गर दलालहरु होसियार ´ ` सम्पुर्ण देशभक्त शक्तिहरु एक होअौ ´ `एमसिसी हामीलाइ चाहिदैन, देश बेच्न पाइदैन ´लगायतका नारा लगाउँदै प्रदर्शनमा सहभागीहरूले इटहरी नगर परिक्रमा गरेका थिए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क