इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा तीन महिनाको शिशुको घाँटी थिचि ह´त्या गर्ने आमा पक्राउ

सुनसरी / इटहरी १७ मा छोराको घाँटी थिचि ह´त्या गर्ने पक्राउ आमा परेकी गरेकी छन् । ईटहरी उपमहानगरपालिका वडा नम्बर-१७ मुसहर टोल बस्ने वर्ष ३२ की उर्मिला सुनारले आफ्नै ३ महिनाको नवजात शिशु छोरा भुवन बि.क.लाई घाटी थिची घाईते गरेकी थिन् । बालकलाई उपचारका लागि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल ल्याईएकोमा उपचारको क्रममा बालकको मृत्यू भएकाे हाे । महिलालाई सोही दिन इलाका प्रहरी कार्यलय पकलीको टोलिले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धि कसुरमा म्याद लिई कानूनी प्रकृया अगाडी बढाएकाे ईटहरी प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क