इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा पेट्रोलियम पदार्थ तथा उपभोग्य बस्तु मुल्यवृद्धिको विरूद्ध विरोध प्रदर्शन

सुनसरी / इटहरीमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी सुनसरीले हिजो इटहरीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध प्रदर्शन गरेका छन् । हिजो वैज्ञानिक समाजवादी पार्टी , नेकपा(क्रान्तिकारी माओवादी ) र राष्ट्रिय जनमोर्चा समन्वय समितीका सहभागी पार्टीका नेता कार्यकर्ताले पेट्रोलियम तथा उपभोग्य वस्तुको मुल्यबृद्दी विरुद्द संयुक्त विरोध प्रदर्शन गरेका छन् । त्यस्तै, आज पनि पेट्रोलियम तथा उपभोग्य वस्तुको मुल्यबृद्दीको विरुद्द विरोध प्रदर्शन धरानमा पनि गरेका छन् । उनिहरूले पेट्रोलियम र खाना पकाउने ग्यासको मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । नेपाल आयल निगमले पछिल्लो समय खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २ सय र पेट्रोलियम पदार्थमा १० रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क