इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा बन्दको प्रभाव सामान्य : तरहरा, बरगछि, धरानको तस्बिरहरू

सुनसरी / नेपाल बन्दको प्रभावमा इटहरी चोक , बरगाछि , तरहरा र धरानसम्म सवारीसाधनहरू चलिरहेको छ । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार गरेको प्रभावले सुनसरी जिल्ला भरि बन्दको प्रभाव सामान्य परेको छ । बन्दका कारण विद्यालयहरू लागे पनि राम्रो सँग पठनपाठन भएको छैन सुनसरी जिल्लाका शैक्षिक क्षेत्रमा भने प्रभाव परेको छ । धरानबाट चल्ने यातायात पनि निर्वाधरुपमा चलिरहेका छन् । पुर्वको काकडभिट्टा देखि धरानसम्मका सवारीसाधनहरू चलिरहेको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क