इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा बन्दको प्रभाव आंसिक

सुनसरी / कोशी प्रदेश नामाङ्कनलाई खारेज गरी पुनः नामकरण गर्न माग गर्दै आव्हान गरिएको आजको प्रदेश १ बन्द इटहरीमा आंशिक देखिएको छ । किराँत मोर्चाले कोसी प्रदेश नामकरणको विरोधमा बन्द गरेको हो । कोशी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सार्वजनिक यातायात भने चलेका छैनन् । निजि सवारीसाधन साधन, मोटरसाइकल, स्कुटर सिटिसफारी, टेम्पु चलका छन् । सार्वजनिक विद्यालय, निजि विद्यालय बन्द गरिएको छ । एम्बुलेन्स, दमकल लगायतका अतिआवश्यक सवारीसाधन भने चलिरहेका छन् । इटहरीबाट धरान जाने ६ लेन सडकअन्तर्गत तरहरामा बन्दकर्ताले आन्दोलन गरेका छन् । ६ लेन सडकमै दुवैतर्फ बन्द गरिदाँ लामो बाटो भएर आउने सवारी साधनहरू गन्तव्यमा पुग्न नपाउँदा यात्रुहरूको समस्या परेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क