इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा मदन भण्डारीको जन्म जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम

सुनसरी : नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला कमिटीको आयोजनामा इटहरीमा वृक्षारोपण गरिएको छ । खेलकुद विकासको लागि स्थानीय तहदेखि केन्द्र सम्म भौतिक पुर्वाधार व्यवसाठर प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने नारा सहित बृहत वृक्षारोपण कार्यक्रम गरिएको हो । नेपाल खेलकुद महासंघ सुनसरी वडा नम्बर ३ स्वर्गद्वारी घाट खोला किनारमा नेकपा एमाले केन्द्रीय सदस्य लछ्मि गौतमको प्रमुख आतिथ्यमा, नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव सन्तोष बान्तवा लगायतको उपस्थितिमा भएको कार्यक्रम नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य तथा इटहरी वडा नम्बर ३ का अध्यक्ष उमेश सुबेदीको अध्यक्षतामा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको नेपाल खेलकुद महासंघ सुनसरी सचिव सचिब राजन घिमिरेले बताए । जिल्लामा रहेका १०० जना भन्दा बढी युवा, खेलाडी साथै स्थानीय बुद्धिजीवी, राजनितिक ब्यक्तित्व हरुले १ सय जति हाराहारीमा बिरुवा रोपेको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क