इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी / इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । हिजो शनिबार दिउँसो इटहरी वडा नम्बर -१२ रिलायन्स ३ नम्बर गेट अगाडी उत्तरतर्फ जाँदै गरेको को २४ प ७३८९ नम्बरको मोटरसाइकलले सोसी दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट इटहरी- १३ बस्ने ५० वर्षीय नेत्रप्रसाद अधिकारीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मोटरसाइकल र चालक इटहरी- ११ बस्ने २३ वर्षीय रोहन चौधरी इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क