सुनसरी / इटहरी वडा नम्बर - १३ खनारस्थित नहर छेउको बाटोमा मोटरसाइकलले ठक्कर दिँदा एक नाबालिकाको मृत्यु भएको छ ।
स्थानीय सुलेमान मियाँ प्र १–०२–०४३ प ७४१४ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा बालिकालाई मोटरसाइकलले ठक्कर दिएकोइलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेमा ५ वर्षीया सदीक्षा राई रहेकी छन् ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सुलेमान मियाँलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…