इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा स्थानीय प्रशासनले गर्यो बजार अनुगमन

असोज १६, सुनसरी : इटहरी उपमहानगरपालिकाको बजार अनुगमन संघ या संस्थाले बजार अनुगमन गरेको छ ।हिजो बिहान ईटहरी बजारका नौ वटा होलसेल , खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो । उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयकामा खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमन डा बजार के कस्तो छ भनी बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी सामान बिक्री गरेको पाइएको छ । तीन वटा पसलको नवीकरण नभएको पाइएको छ । अनुगमनका क्रममा पसल नवीकरण गर्न र लेबल गरेर मात्र समान बेच्न नोिर्देशन दिइएको छ । इटहरीमा समय मिलाएर बजार बजार अनुगमनका कारण म्याद गुज्रिएका सामान थन्क्याउने प्रयोजनका लागि छुटटै ठाँउको व्यवस्था गर्न र लेबल लगाएर मात्र समान बेच्न थालिएको छ।डेट भएका मात्र सामान बेच्ने क्रममा उल्लेख्य केही सुधार भयको देखिन्छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क