इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरपालिकाले चैत मसान्तभित्र कर तिर्न आग्रह, कर नतिरे जरिवाना लाग्ने

सुनसरी / इटहरी उपमहानगरपालिकाले चैत मसान्तभित्र कर तिर्न आग्रह गरेको छ भने कर नतिरे जरिवाना लाग्ने जानकारी गराएको छ । उपमहानगरपालिकाले सुचना प्रकाशीत गर्दै उपमहानगर क्षेत्रभित्र रहेका घर जग्गाको एकीकृत सम्पत्ति, भूमि तथा व्यवसाय कर तिर्न उपमहानगरले आग्रह गरेको हो । प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले हस्ताक्षर गरेको सूचनाअनुसार कानुनमा चैत मसान्तभित्र तिर्नुपर्ने व्यवस्था भएअनुसार कर तिर्न आग्रह गरिएको हो । समय सीमा भित्र भुक्तानी नगरेमा सम्पत्ति कर ऐन २०७५ तथा व्यवसाय कर ऐन २०७५ बमोजिम थप व्याज तथा जरिवाना लाग्ने बताइएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क