इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २० वडा कार्यालयले जडान गरेको बत्ती अनुगमन

सुनसरी / इटहरी उपमहानगरपालिका वार्ड नम्बर २० कार्यालयले जडान गरेको बत्ती वार्ड अध्यक्ष मणि राम श्रेष्ठ र वार्ड सदस्य तनुज गुरुङले अनुगमन गरेका छन् । इटहरी उपमहानगरपालिका वार्ड नं २० को मुख्य राजमार्ग क्षेत्र छेउको सडकमा बिहानीपख र साँझपख वाकिङ गर्नु हुने वडा नं २० बासी मात्र नभएर छिमेकी वडा बासी पनि आउने भएको कारण उनीहरुको सुरक्षित महसुस होस भनेर वडा नं २० वडा कार्यालयबाट बत्ती जडान गर्ने कार्य निरन्तर जारी रहेको छ । यो कार्य कतीको लाभदायक़ भएछ भनेर रातको समयमा आवलोकन गर्दै वार्ड अध्यक्ष मणि राम श्रेष्ठ र वार्ड सदस्य तनुज गुरुङले बत्ति अनुगमन गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क