इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २ मा हात्ती विज्ञ टोली आए

इटहरी / इटहरी उपमहानगरपालिका वडा न २ को हात्ती सम्बन्धी अध्ययन गर्दे बर्दियाबाट हिँडेको विशेषज्ञ टोली इटहरी आइपुगेको छ । विज्ञ रमेशकुमार थापा सहितको टोली सँग आज इटहरी २ मा एक कार्यक्रमका बिच परामर्श गरिएको वडाध्यक्ष माधव कोइरालाले बताए । सो टोलीमा मेचीनगर नगरपालिका वडा न ४ बाहुनडांगीका वडाध्यक्ष अर्जुनकुमार कार्की,जिल्ला बन कार्यालय सुनसरीका प्रमुख,प्रकृति संरक्षण कोष प्रदेश कार्यालय विराटनगरका प्रमुख सहित अन्य विभिन्न सङ्घ संस्थाका पदाधिकारी रहेका छन् । सो क्रममा उज्यालो नेपालबाट सोलर लाइट प्रदान गरिनुका साथै जिल्ला बन कार्यालय सुनसरीले इटहरी वडा नम्बर २ लाई एक थान थान साइरन हस्तान्तरण समेत गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क