इन्फो नेपाल — सञ्चारको सञ्जाल

इनरूवामा हेडिकप्टर आकस्मिक अवतरण

सुनसरी : इनरुवाको सखुवागाछि धानखेतमा हिजो राति फिस्टेल एयररको हेलिकप्टर आकस्मिक अवतरण भयो । काठमाडौंबाट विराटनगरका लागि उडेको विमान हेलिकप्टर साँझ इनरुवाको सखुवागाछि खण्डको धानखेतमा अवतरण भएको हो । सुनसरी प्रहरीका अनुसार खेतमा ल्याण्ड 9N-ll हेलिकप्टर सुरक्षित साथ अवतरण भयो । हेलिकप्टर चार जना सवार यात्रु सकुशल उत्रिएका छन् । सुनसरी प्रहरीका अनुसार काठमाण्डौंबाट उडेको हेलिकप्टर निर्धारित समय भित्र बिराटनगरको एयरपोर्ट पुग्न नसक्दा इनरुवामा ल्याण्ड भएको हो । निर्धारित समय भन्दा ढिला भएकाले एयर ट्राफिक कन्ट्रोलको “जहाँ छ त्यहीँ अवतरण गर्नु ” भन्ने निर्देशन बमोजिम पाइलटले सखुवागाछीमा हेलिकप्टर अवतरण गराएको प्रहरीको भनाई रहेको छ । हेलिकप्टरलाई केही समस्या नभईकन इनरूवामा सुरक्षीत साथ अवतरण भयो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क