काठमाडौं: इन्फो नेपालले आफ्नो फेसबुक पृष्ठको टिप्पणी खण्डमा पाठकहरूसँग सीधा संलग्न हुन नयाँ पहल घोषणा गरेको छ । आजबाट लागु हुने गरि सक्रिय रूपमा चयन गरिएका टिप्पणीहरूमा प्रतिक्रिया दिने इन्फो नेपालले जनाएको छ ।
कुराकानीहरूलाई बढावा दिदै र श्रोताहरूसँगको सम्बन्धलाई बलियो बनाउँदै अगी बढ्ने इन्फो नेपालका सम्पादक सुवेदीले बताएका छन् । टिप्पणी खण्डमा सक्रिय रूपमा भाग लिएर, थप अन्तरक्रियात्मक र समावेशी प्लेटफर्म सिर्जना गर्ने लक्ष्य राखेको उनले बताए ।
प्रत्येक टिप्पणीको जवाफ दिन नसकेपनि रचनात्मक छलफलमा योगदान गर्ने, स्पष्टीकरण खोज्ने वा लोकप्रिय विषयहरूलाई सम्बोधन गर्नेहरूलाई प्राथमिकता दिने सम्पादक सुवेदीको भनाई छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…