इलाम देउमाई नगरपालिकाका पूर्णचन्द्र तामाङले श्रीमती र छोरीको ह'त्या गरेका छन् । देउमाई नगरपालिका–५ का ३४ वर्षका तामाङले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको ह'त्या गरेको आरोप लागेको छ ।
उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मा'रेको आरोप छ। गएराति उनले श्रीमती, छोरी र कुकुरको ह'त्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घट'नास्थलतर्फ प्रहरी गइरहेको बताए। दुई जनाको हत्या भएको जानकारी आएको उनले बताए।
‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ’, उनले भने । घटनास्थल प्रहरी कार्यालयबाट झन्डै ८ किलोमिटर टाढा पर्छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…