इन्फो नेपाल — सञ्चारको सञ्जाल

उदयपुरको त्रियुगामा ट्याक्टर दुर्घटना हुँदा घनास्थलमै एक जनाको मृत्यु, तीन जना घाईते

सुनसरी / उदयपुरको त्रियुगा नगरपालिका -१५ छाम्लिङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । हिजो शुक्रबार गाईघाटबाट रसुवा तर्फ जादै गरेको स १ त ४९४६ नं. को ट्याक्टर आँफै अनियन्त्रित भई सडक देखी अं. २०० मिटर तल ट्याक्टर झरेको थियो । ट्याक्टरमा सवार उदयपुर रौतामाई गाऊपालिका- ६ बस्ने १८ बर्षीय शिवराज घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक रौतामाई गाऊपालिका- ४ बस्ने २३ बर्षीय सरोज आचार्य, त्रियुगा नगरपालिका ११ दोभान बस्ने १७ बर्षीय रोमन मगर र त्रियुगा नगरपालिका- ३ मिलन चोकका बस्ने ३५ बर्षीय पुरूषोत्तम कार्की घाईते भएका छन् । घाईते भएका उनीहरू उपचारको लागी विपि प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क