इन्फो नेपाल — सञ्चारको सञ्जाल

उपाध्यायले भेटाईदिए हराएका किशोरको घरपरिवार

काठमाडौं : सामाजिक सन्जालमा निकै सक्रिय नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले पछिल्लो समयमा पनि एक पछि अर्को असल काम गरिरहेका छ्न । उनको एक फेसबुक पोष्ट मार्फत २ वर्षदेखि हराईरहेका एक किशोरको घर पत्ता लागेको छ । जुन फेसबुकको एउटा पोष्ट गरेको ८ मिनटमा नै विगत २ वर्षदेखि हराईरहेका एक किशोरको घर परिवार पत्ता लगाउन सफल भयका हुन ।विगत २ वर्षदेखी घरपरिवारबाट सम्पर्क बिच्छेद भएका एक किशाेरलाई पुर्व सचिव भिम उपाध्यायले घरपरिवार संग सम्पर्क गराईदिएका छन् । सल्यान जिल्लाकाे छत्रेश्वरी गाँउपालिका वडा न ३ तारुपरे स्थाई घर भएका यमराज घर्तिमगरले आफ्नाे परिवारसंग सम्पर्क गरेका हुन् । किशाेर हरिद्वारकाे बालगृहमा रहेकाे र परिवारकाे सम्पर्क नभएकाे स्टाटस फाेटाे सहित भिम उपाध्यायले फेसबुकमा पाेष्ट गरेका थिय । पिष्ट गरेको ८ मिनेटमै परिवार सम्पर्कमा आएकाे उपाध्ययले जानकारी दिए । साममजिक सन्जालमा निकै सक्रिय उपाध्यायले यस अघि पनि ६ वर्षको उमेरमा परिवारबाट सम्पर्कविहिन भएका स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ का सुकुन्त शर्मालाई हराएको ३७ वर्षपछि घर भेट्याईदिएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क