इन्फो नेपाल — सञ्चारको सञ्जाल

एकैपटक २४ सहसचिवकाे सरुवा

काठमाडौं– संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गरेको छ। मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेका हुन्। चितवन महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम बन्धु सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका ज्ञानप्रसाद ढकाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेश नं १ का प्रदेश सचिव ईश्वरकुमार गिरिलाई सोही प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयका प्रदेश सचिव ओमबहादुर खड्कालाई बागमती प्रदेश प्रमुखको कार्यालय, ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयका रामकुमार श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश, वन तथा वातावरण मन्त्रालयका उद्ववबहादुर घिमिरेलाई वन वातावरण तथा भू-संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश, र वेदकुमार ढकाललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क