इन्फो नेपाल — सञ्चारको सञ्जाल

एक्सपर्ट एजुकेशन इटहरीद्वारा नव आगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान गरियो

सुनसरी / एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले नव आगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । मंगलबार कार्यक्रम आयोजना गरी एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले नव आगन्तुक विधार्थी लक्षित गर्दै स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा एक्सपर्ट एजुकेशन शाखा इटहरीका अध्यक्ष कमल प्रसाद तिम्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रेरक युवा वक्ता दीपेन्द्र निरौलाले उत्प्रेरणाका ज्ञान सिकाएका थिए । २०२२/२३ मा अष्ट्रेलिया २ सय १० जना युके ३७ जना , युएसए ९ जना , क्यानडा ३३ जना पठाएसकेको र विद्यार्थीलाई विदेश जाने सिकाई सम्बन्धि ज्ञान दिलाइको एक्सपर्ट एजुकेशन इटहरीका अध्यक्ष कमल प्रसाद तिम्सिनाले बताए । अष्ट्रेलियाकाबाट समेत जुम मार्फत विद्यार्थीहरूलाई बाहिरी देश गएर कसरी पढ्ने भन्ने विषयमा जानकारी गराईको थियो । एक्सपर्ट एजुकेशन इटहरीले विगत विस वर्ष देखि सेवा दिदै आएको छ । कन्सल्टेन्सीले अष्ट्रेलिया , क्यानडा , युके , युएसए लगाएत देश जाने विद्यार्थीहरूलाई भाषा पढाउदै आएको छ । स्वागत तथा सम्मान कार्यक्रममा २ सय वढि विद्यार्थीहरूको उपस्थित रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि एक्सपर्ट एजुकेशन शाखा इटहरीका अध्यक्ष भवकृष्ण तिम्सिना, युवा प्रेरक वक्ता दीपेन्द्र निरौला, एक्सपर्ट एजुकेशन विराटनगरका प्रवन्धक निर्देशक अनुभव दाहाल र एक्सपर्ट एजुकेशनमा कार्यरत कार्मचारी लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क