इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमाले प्रवेश गरे भाइरल पुण्य गौतम

काठमाडौं । माधवकुमार नेपालले नेतृत्व गरेका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमाले प्रवेश गरेका छन् । मंगलबार मौन अवधिअघि एमालेद्वारा काठमाडौंमा आयोजित चुनावी सभामा गौतम एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट पार्टी प्रवेश गरेका गौतमले ओलीलाई भ्लादिमिर पुटिन र सी चिनफिङसँग तुलना गरेका थिए ।त्यसपछि उनले कविता पनि बाचन गरे । कविता पाँच दलीय गठबन्धनविरुद्ध रहेको थियो । फेसबुक, युट्यु र टिकटकमा भाइरल गौतमले पार्टी प्रवशे कार्यक्रममा नेपाली कांग्रेसबाट काठमाडौं महानगरमा मेयरकी उम्मेदवार सृजना सिंहको आलोचना गरेका छन् । आफूलाई सृजनाको कुकुरले टोेकेको र रेबिजविरुद्धको सुई लगाउन पनि बाँकी रहेको भन्दै गौतम कड्किए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क