इन्फो नेपाल — सञ्चारको सञ्जाल

एलपी ग्यास र पेट्रोलको मूल्य वृद्धि, कति पुग्यो ?

काठमाडौं । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमले १ सय ३० मा बिक्री गर्दै आएको पेट्रोलको मूल्य १ सय ३३ पुर्याएको छ । डिजेल/मट्टतिलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६, आन्तरिक तथा बाहृय हवाई ईन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ । एलपी ग्यासमा ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रति सिलिण्डर पुर्याएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क