काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा आउदो भदौको ११ र १२ गते हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले उक्त परीक्षा मिति तय गरेको सूचना जारी गरेको छ ।
एसईईमा कमजोर ग्रेड ल्याएका र ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीले उक्त परीक्षा दिन सक्नेछन् । परीक्षामा भाग लिनका लागि यही भदौ ५ गतेसम्म परीक्षा आवेदन फारम भर्नुपर्नेछ । कुनै विषयमा ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका परीक्षार्थीले चाहेको दुईवटा विषयमा ग्रेडवृद्धिका लागि पुरक परीक्षा दिन पाउने जनाइएको छ । दुई विषयसम्ममा अनुपस्थित रहेका विद्यार्थीले पनि उक्त परीक्षा दिन पाउनेछन् ।
बोर्डले उक्त परीक्षका लागि रु ५०० शुल्क तोकेको छ । सम्बन्धित विद्यालयबाटै फाराम भर्न सकिने छ ।
हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…
हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…