इन्फो नेपाल — सञ्चारको सञ्जाल

कक्षा ११ मा पत्रकारिता पढ्दै गर्दा...

  • आारजु सत्याल
पत्रकारिता भनेको संसारभरका मनिसलाई जानकरी पुस्याउने कार्य हो । पत्रकारिता गर्ने मानिसलाई पत्रकार भनिन्छ । एउटा पत्रकारले जानकारी आदन-पदान गर्छ । यो एउटा जिम्मेवारीको काम हो । जस्ले सूचना र जानकारी जनतासम्म पुग्याउँछ त्यसलाई पत्रकार भनिन्छ । मैले बुझेको पत्रकारिता गर्न धेरै अध्ययन र मिहिनेत गर्नुपर्छ । साथसथै शालिन/अनुशासित पनि हुनुपर्छ । पत्रकारको भूमिका धेरै ठूलो र माथि हुन्छ । एउटा असल पत्रकार बन्न अध्ययन जरुरी छ । अध्ययनशील र अनुभव बिनाको व्यक्ति पत्रकार हुँदैन । म अहिले मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ मा पत्रकारिता विषय पढ्दै छु । मैले २०७८ सालमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेँ । परीक्षा सकेको एक महिना म घुमे र दुई महिना पत्रकारिताको तलिम लिन समृद्ध समाजमा गएँ । त्यहाँ मैले थुप्रै नयाँ कुराहरु थाहा पाएँ । कसरी पत्रकरिता गर्ने ? कसरी समाचार खोज्ने ? लेख्ने ? कसरी टाईप गर्ने ? कसरी समाचार पढ्ने ? आदि । पत्रकरिता मैले सोचेको भन्दा धेरै भिन्न रहेछ । मैले त्यहाँ आधारभूत सिकाइ हासिल गरेँ । मैले त्यहाँ तालिम लिएर पत्रकारिताको बारेमा धेरै कुराहरू सिकेँ र बुझौँ । आहिले म पढ्दै छु र समृद्ध समाज दैनिकमा हासिल गरेको ज्ञानले मलाई धेरै बुझ्न सहयोग गरेको छ । प्रयोगात्मक रुपमा गरिसकेपछि बुभन / अध्ययन पनि सजिलो हुँदो रहेछ । अब मेरो अपेक्षा भनेको एउटा राम्रो र असल पत्रकार बन्ने हो । मेरो अपेक्षा भनेको राम्रोसँग पढ्ने, लेख्ने एउटा अध्ययनशील र शालिन पत्रकार बन्ने हो। म एक असल पत्रकार बनेर जनताको हक र अधिकारका निम्ति लेख्ने छु । जनतालाई सही र गलत कुरामा जानकारी दिनेछु । आफ्नो कर्तव्यलाई निष्ठापूर्वक निभाउने छु ।

सम्बन्धित समाचार

समाचार लेख्ने पत्रकार प्रहरीसँग डराउनुपर्ने हो ?

आज साँझ मोबाइलमा एकपछि अर्को समाचार आइरहेका थिए। समाचारका विषय फरक थिएनन्। लगभग उस्तै थिए। कतै पत्रकार पक्राउ परेका थिए। कतै सादा पोसाकका प्रहरी समाचार कक्षमै पुगेका थिए। कतै सम्पा…

बसन्त भण्डारी

सभाहलदेखि बजारसम्म

मंसिर ५ गते देखी हेटौँडा बजारमा घुम्दा सडक विस्तारको चर्चा हरेक कुनामा सुनिन्छ । सडकमा हिँडिरहेका मानिसहरू, पसलमा बसेका व्यापारी, चिया पसलमा गफ गरिरहेका सबैको एउटै प्रश्न हुन्छ, “य…

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

'हामी जेनजी, हाम्रो बाटो स्पष्ट छ'

हेटौँडा | हामी जेनजी, नेपालका युवा, सडकमा निस्क्यौं। नेतृत्वको कमजोरी, भ्रष्टाचार र जनआवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले देशलाई पटक–पटक पछाडि धकेलेको देख्यौं। यही असन्तुष्टिले हामी…

बसन्त भण्डारी