इन्फो नेपाल — सञ्चारको सञ्जाल

कल्पनाको दुलाह पुण्यप्रसाद आर्चाय

काठमाडौं : चर्चित लोकगायिका कल्पना दाहालले सुटुक्क विवाह गरेकी छन् । उनले मंगलबार मात्र अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिवाह गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे मात्र विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दिएको छ । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे मात्र विवाह दर्ताको प्रमाणपत्र लिएको बताइएको छ । उनीहरुको विवाहमा परिवारका सीमित सदस्य मात्र साक्षीका रुपमा गएको बताइएको छ । यद्यपी कल्पनाले भनिन् यो कुरालाई अस्विकार गरेकी छन् । उनलेरमेश प्रसाईसँग बिहे गरेपछि चर्चामा आएकी थिइन्

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क