इन्फो नेपाल — सञ्चारको सञ्जाल

कविता ह,त्या प्रकरण : दुई युवक पक्राउ, अनुसन्धान जारी

काठमाडौं । एसईईको तयारीका लागि ट्युसन पढ्न गएकी कविता सुनुवारको बीच बाटैमा ह, त्यामा संलग्न भएको आशंकमा गाउँकै दुई युवकलाई प क्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एकजना कविताकै सहपाठी र अर्का उनका दाइ रहेका छन् । पक्राउसँगै प्रहरीले उनीहरूलाई सोधपुछ गरिरहेको छ । मंगलबार बिहान ७ बजे विद्यालय जाँदै गरेकी कविताको उदयपुर बेलका नगरपालिका–३, जसोधा खोलामा ह, त्या भएको थियो । । स्थानीयले बिहान ७ बजे बालिकाको श व खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । हाल प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको । घटनापछि व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले संयुक्त विज्ञप्तिमा जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘निश्पक्ष छानबिन गरी यथाशीघ्र अपराधी पत्ता लगाइ कडाभन्दा कडा सजाय गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । साथै आम नागरिक र विशेषगरी बालिकाहरूको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्ध गर्न सरोकारवालाहरूसँग माग गर्दछौं ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क