पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन नजिकै त्रिशूली नदिमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार एक जनाको भने एक घाइते अवस्थामा उद्धार गरिएको छ।
काठमाडौंबाट पोखरा जाँदै गरेको ना२च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरी जनाएको छ । राति करिब साढे १२:३० बजे कार नदिमा खसेको थियो ।
दुर्घटनामा परेर बेपत्ता हुनेमा पोखरा महानगरपालिका-७ का अन्दाजी ५५-६० वर्षीय प्रेम भुजेल, ५५-६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले राति देखिनै बेपत्ताको खोजी कार्य तीव्र पारेको छ। उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…