इन्फो नेपाल — सञ्चारको सञ्जाल

कानेपोखरी गाउपालिकाले जेष्ठ नागरिक दिवसका अवसरमा १२० जना जेष्ठ नागरिक सम्मान

सुनसरी / मोरङको कानेपोखरी गाउपालिकाले ३३ ‌औं जेष्ठ नागरिक दिवसका अवसरमा १२० जना जेष्ठ नागरिक सम्मान गरेको छ । कानेपोखरी गाउपालिकाको कार्यदयमा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष राजमती इङ्गनामले सम्मान गर्नुभएको थियोे । ८० वर्ष भन्दा माथिका जेष्ठनागरिकलाई गरिएको सम्मानमा १ थान टर्चलाइट १ थान लौरो १ थान छाता र राधे राधे सहित यातायात बापत ३०० रुपैयाँले सम्मान गरिएको थियो । कानेपोखरी गाउँपालिका मोरङ्ग तथा महिला वालवालिका शाखाले आयोजना गरेको थियो । कार्यक्रममा जेष्ठ नागरिक , महिला ,बालबालिका गाउँपालिकाका कर्मचारी लगाएतको उपस्थिति रहेको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क