नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। किरण खेलका सुरुआमै प्राप्त पेनाल्टीमा बचाउँदा पहिलो हाफ जारी रहँदा नेपालले १–०को अग्रता कायम गरेको छ।
नेपालले गोल गरेको २ मिनेटपछि नै मोरिससले बराबरी गर्ने सुन्दर अवसर गुमायो । १२ औं मिनेटमा प्राप्त पेनाल्टीमा मोरिसका खेलाडीका प्रहार किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।दिनेश राजवंशीले मोरिससका खेलाडीलाई डिबक्समा लगाएपछि मोरिससले पेनाल्टी पाएको थियो।
दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले अफ्रिकी मुलुक मोरिसविरुद्ध नेपालले १०औं मिनेटमा अग्रता लिएको छ।
नेपालका लागि सुजल श्रेष्ठले गोल गर्दैं टिमलाई अग्रता दिलाए । उनले डिबक्स भित्रबाट आशिष लामाले उपलब्ध गराएको पासमा नजिकैबाट गोल गरेका थिए।
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…