इन्फो नेपाल — सञ्चारको सञ्जाल

किसान श्रेष्ठ र प्रेम आले पनि राष्ट्रपति कार्यालयमा !

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसान र प्रेम आले पनि राष्ट्रपति कार्यालय पुगेका छन् ।  एकीकृत समाजवादीले सरकारमा नजाने निर्णय गरेको छ । तर, सोही पार्टीका सांसदहरू किसान श्रेष्ठ र प्रेम आले भने राष्ट्रपति कार्यालय पुगेका छन् । एकीकृत समाजवादीको बैठकले एमालेसँग गठबन्धन नगर्ने निर्णय गरे पनि श्रेष्ठ र आलेको राष्ट्रपति कार्यालय जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसँग प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेस गरिसकेका छन्। 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क