इन्फो नेपाल — सञ्चारको सञ्जाल

कुन दलले कति स्थानीय तह जिते?

काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन आयोगले सार्बजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपाली काङ्ग्रेसले १३४ स्थानमा प्रमुख र १८८ स्थानमा अध्यक्ष जितेर पहिलो दल बनेको छ भने ८० स्थानमा प्रमुख र १२३ स्थानमा अध्यक्ष जितेकोजितेर नेकपा एमाले दोस्रो स्थानमा छ । माओवादी केन्द्रले २५ प्रमुख र ९६ स्थानमा अध्यक्ष जितेको छ भने नेकपा एसले ११ ठाउँमा प्रमुख जितेको छ । जसपाले ३० स्थानमा प्रमुख/ अध्क्षय जितेको छ ।राप्रापाले प्रमुख/ अध्क्षय ४ ठाऊँमा जितेको छ भने लोसपाले प्रमुख/अध्क्षय १६ स्थानीय तहमा जितेको छ । त्यस्तै अध्क्षयमा रास्ट्रीय जनमोर्चाले ४ , नेमकिपाले १ , जनमत पार्टीले २ , तमलोपा १ , नागरीक उन्मुक्ति पार्टीले ४, जनता प्रगतिशील पार्टी १ र स्वोतन्त्रले ९ ठाउमा स्थानीय तहमा बिजय प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क