इन्फो नेपाल — सञ्चारको सञ्जाल

केही हृदयस्पर्शी लाइनहरु

१. कसैलाइ गिराएर हेपेर बोल्दैमा तपाईं आफुलाइ महान सम्झनु हुन्छ भने तपाईं जति गिरेको मान्छे कोहि हुदैन । २. भोक लागेर खाना खानु प्राकृति हो, अर्काको भाग खोसेर खानु बिकृती हो, दुख पाएकालाइ खाना खुवाउनु सास्कृती हो । ३. त्यहि मान्छेको मन टुट्छ जो अरुको मन राख्नको लागि भएपनी हास्ने गर्छ । ४. कसैसँग प्रतिस्पर्धा गर्न आवश्यक छैन तपाईं आफुमा जे हुनुहुन्छ एकदम सहि हुनुहुन्छ । ५. कसैको घर कति ठूलो छ भने कुरा महत्त्वपूर्ण होइन उसको परिवार कति खिशी छ भने कुरा मात्र सबैभन्दा बढि महत्त्वपूर्ण हो । ६. एउटा नारिको सबैभन्दा तागत उसको पति हुन्छ अनि सबैभन्दा कमजोरी उसको बिग्रेको सन्तान हुन्छ । ७. धेरै रिसाउने मान्छेहरु दिल को सफा हुन्छन धेरै कराउने मान्छेहरु मनका धनी हुन्छन । ८. यत्रो घमण्ड किन एकदिन आखिर तिमिलाई पनि घोचि घोची आगोमै पोल्ने हो । ९. कालो धन भएको मानिस भन्दा पनि कालो मन भएको मानिसहरु बढि खतरनाक हुन्छन । १०. झुठ बोल्ने मान्छेले दुनियाँलाई बेकुफ बनाउन सक्छ तर समयलाई वेबकुप बनाउन सक्दैन । ११. एकान्तमा रुन वाध्यपनी त्यसैले वनाउछ जसले दुनियाँको सामु हसाउने नाट्क गर्छ । १२. कसैलाइ पानीलिन पठायो भने पहिला आफू पिउछ यो जिन्दगी हो यहाँ हरकोही पहिला आफू जिउछ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क