इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि न्युयोर्कमा आगामी जनवरी १५ सम्म संकटकाल घोषणा

एजेन्सी । हालसम्मकै नयाँ खतरनाक कोरोना भाइरसको भेरियन्ट भेटिएपछि अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा भएको छ ।न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेका हुन् । गर्भनर होचुलले भनेका छन्, ‘पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो ।’ दक्षिण अफ्रिकामा देखा परेको नयाँ कोरोनाको भेरियन्ट न्युयोर्कमा बढिरहेको र नयाँ भेरियन्ट अझ खतरनाक रहेकाले संककटकाल लगाइएको त्यहाँका अधिकारीहरुले बताएका छन् । गर्भनर होचुलले गरेको घोषणाअनुसार आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने गरि संकटकाल घोषणा गरिएको छ । साथै, त्यस अवधिपछि आवश्यकताअनुसार संकटकाल लम्बिन सक्ने पनि बताइएको छ ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क