काठमाडौं, ३ माघ । कोरोना भाइरसको संक्रमण झन् बढेको छ । हिजोभन्दा आज संक्रमित दर झन् बढेको छ ।
अहिले देशभर ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । आज एकै दिन ६७३४ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दैनिकजसो संक्रमित दर बढेपछि सरकार झन् गम्भीर भएको छ । सरकारले निरन्तर कडाई गर्दै लगेको छ । संक्रमित दरलाई दृष्टिगत गरी स्मार्ट लकडाउनसम्मको तयारी भएको छ ।
सीमानाकाहरुमा कडाई गरिएको छ । भेला गर्न प्रतिबन्द छ । पछिल्लो समय सरकारका मन्त्री, सचिव देखि उच्च पदस्थ कर्मचारी पनि संक्रमित भइरहेका छन् ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…