खोटाङको साकेला गाउँपालिका १ बाझे च्यानडाँडाकि एक बालिका मृत् फेला परेकी छिन । रबिन गुरुङकी नौ बर्षिय छोरी रोमि गुरुङ शुक्रवार साझ दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका १ रत्न पार्क स्थित भाडाको कोठामा झुन्डिएको अबस्थामा मृत फेला परेकी हुन ।
कोठमा बुवाआमा नभएको समयमा निदालमा सल बाधेर पिङ खेल्ने क्रममा सोही सलमा बेरिएर पासो लागि मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । उनी कक्षा ४ मा अध्ययनरत थिइन ।
बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…
हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…
Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…
काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…