इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुष्मा तिवारीको जिब्रो बढेपछि बचाउ अभियान सुरु, आर्थिक सहयोगको अपिल

इटहरी : खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालीका-३ दिम्मा पातेल निवासी सुष्मा तिवारीको जिब्रो उमेर सगै बड्दै गएको छ । दिनेश तिवारी र श्नीजना बस्नेत तिवारीकी ऐसेलुखर्क त्रिभुवन माध्यमिक कक्षा नौमा अध्ययनरत जेहेन्दार र अध्यनमा अत्यधिक रुचि राख्ने सुष्मा तिवारीको जिब्रो उमेर सँग सगै बड्दै गएको हो र घरको आर्थिक अवस्था कमजोरा भयको कारण छोरीको उपचार मा समस्या आयकाले आर्थिक सहयोग गरिदिन परिवरले अपिल गरेका छन । इटहरी २० तरहराका युवा समाजसेवी सबिन भट्टराईका अनुसार र डाक्टर आशिष लाल श्रेष्ठका अनुसार यो ट्युमर भएको र नसा खुम्चिएको हुनाले यसको अप्रेसन नै गर्नु पर्ने छ । उनले उपचार गर्नका लागी खर्च ६ लाख देखि लाख देखि ७ लाख सम्म लाग्ने पनि जानकारी दिय । यसको उपचार काठमाडौं मेडिकल कलेजमा सम्भावना रहेको परिवारले जनाएको छ । यहि मंसिरको १८ गते देखि २० सम्म अप्रेसनको तयारी गर्नु पर्ने भएकाले आर्थिक अवस्था निकै कमजोर भएको कारणले सम्पुर्ण आफ्ना आफन्तजन , इष्टमित्र, छरछिमेकी, देश तथा विदेशका सम्पुर्ण आफ्तजनमा रहनुभएका सम्पूर्ण लाई सेवा नै धर्म हो सहयोग नै अनन्तको कर्म हो भन्दै सुष्मा तिवारी बचाउ अभियानमा जोडिन सम्पूर्ण सहयोगी मनहरुमा परिवारले अनुरोध गरेका छन् । सहयोगा गर्न चाहानेले आर्थिक संकलन संमयोजक सबिन खत्रीको एन आई सि एसिया बैंकको खाता नम्बर १३२५७५०९४२३९६००१ मा जम्मा गर्दिनु होला । बिरामीको बुवाको सम्पर्क नम्बर ९८६१९०८८६३ वा इन्फो नेपाल सहयोगा बिभाग ९८६१९१६८०४ मा सम्पर्क गरी जानकारी लिना र सहयोग गर्न सकिने छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क