इन्फो नेपाल — सञ्चारको सञ्जाल

गोरु तस्करी काण्ड: रातोमाटे प्रहरी इन्चार्ज जिल्ला तानिए, सोधपुछ जारी

हेटौँडा | गोरु तस्करी प्रकरणमा रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालको भूमिकाबारे अनुसन्धान जारी रहेको छ। विशेष स्रोतका अनुसार, जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई सोधपुछको लागि बोलाएको छ।

सूत्रका अनुसार, गोरु तस्करी प्रकरणसँग सम्बन्धित घटनामा फुयालको भूमिका स्पष्ट गर्नका लागि सोधपुछ गरिने छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढाएको बताएको छ।

उक्त घटनामा प्रहरी प्रशासनको उदासीनता र असहयोगको आरोप लागेको छ, जसले गर्दा ट्रक बारातर्फ नाका पार गर्न सफल भएको थियो। पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले स्थानीय प्रहरीको असहयोगको विरोध गर्दै सशस्त्र प्रहरीको सहयोगमा मात्र ट्रकलाई नियन्त्रणमा ल्याउन सफल भएका थिए।

https://infonepalonline.com.np/feature/51032/

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क