धनगढी । कैलालीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैंयामा ६५ वर्षीय हेमबहादुर ऐर र उनी ५५ वर्षीया श्रीमती पदमा ऐर मृत फेला परेका हुन् । हेमबहादुर घर बाहिर झुण्डिएको अवस्थामा र पदमा घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाकाे प्रकृति हेर्दा श्रीमानले पत्नीको ह'त्या गरेर आ'त्मह'त्या गरेको हुनसक्ने कैलाली प्रहरी प्रबक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार घटनास्थलमा एउटा खुकरी फेला परेको छ।
घटना थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…