इन्फो नेपाल — सञ्चारको सञ्जाल

चर्चित महानगर अपडेट : कसको पक्षमा कति मत ?

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर भरतपुर माहानगर र काठमाडौं माहानगर अहिले अहिले निकै चर्चामा छ । दिउसोभर भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी थिईन तर अहिले एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता लिएका छन् भने काठमाडौं महानगरपालिकाको मेयरमा सुरुवात देखिने बालेन साहले अग्रता लिएका छन्। भरतपुर महानगरपालिका चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता लिएका छन् ।नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् । सुवेदीले ३ मतको अग्रता लिएका हुन् । आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् । काठमाडौं महानगरपालिका काठमाडौंमा १० हजार ४७ मत गन्दा बालेनले ३९ सय १८ मत पाएका छन् । प्रतिस्पर्धीसँग नेपाली कांग्रेसकी सृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पाएको मतयोग भन्दा बढी मत बालेनले पाएका छन् । बालेन्द्र साह (बालेन)ले ८ः१५ बजेसम्मको मत गणनामा दुबै प्रतिस्पर्धीको भन्दा ३५ मत बढी पाएका छन् । एमालेका स्थापितले २०३८ मत पाएका छन् भने कांग्रेसकी सृजना सिंहले १८२७ मत पाएकी छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क